सोमबार, फागुन १८, २०८२

फोटो


जताततै फोहोरको थुप्रो [तस्बिरहरू]

विसर्जन गर्ने ठाउँमा भइरहेको अवरोधका कारण केही सातायता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

संसद् भवनभित्रका ‘रोचक’ दृश्य [फोटो फिचर]

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदहरूले​ अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

शर्वेश्वर महादेवको मूर्ति राखेर कुम्भेश्वर मेला सुरु [तस्बिरहरू]

ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै सर्वेश्वर महादेवको मूर्तिलाई राखेर कुम्भेश्वर मेला सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कुम्भेश्वरमा जनै पूर्णिमा मेलाको तयारी [तस्बिरहरू]

यस वर्षको जनै पूर्णिमा २७ साउन (शुक्रबार) परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

पाटनमा पञ्चदान पर्व मनाइयो [तस्बिरहरू]

बौद्ध धर्म मान्ने नेवारहरूले शुक्रबार पाटनमा पञ्चदान पर्व मनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

धुमधामले मनाइँदै नागपञ्चमी [तस्बिरहरू]

हिन्दु परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

महँगी र भ्रष्टाचारविरुद्ध छाता ओढेर एमालेको प्रदर्शन [फोटो फिचर]

५ दलीय गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा [फोटो फिचर]

काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

मनाइयो घण्टाकर्ण [फोटो फिचर]

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व मंगलबार मनाएको छ। घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

प्रदेश खारेजीदेखि महँगी नियन्त्रणसम्मका माग राखेर राप्रपा नेपाल सडकमा [तस्बिरहरू]

कमल थापा नेतृत्वको राप्रपा नेपाल विरोधका लागि सडकमा ओर्लिएको छ। पार्टीका जनवर्गिय संगठनहरुले शुक्रबार विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

साताका तस्बिर : काममा जुटेका मजदुर हातदेखि नवविवाहितको फोटो सेसनसम्म

तस्बिर निकै शक्तिशाली हुन्छन्। भनिन्छ, कतिपय अवस्थामा शब्दमा ब्यक्त गर्न नसकिने कुरा तस्बिरहरूले सहजै बोलिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

गुरुप्रति सम्मान गरेर गुरु पूर्णिमा मनाइँदै [तस्बिरहरू]

असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

'ढुंगे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

बकर ईद मनाइँदै [फोटो फिचर]

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

राष्ट्रपति निवास कब्जा गरेपछि स्विमिङ पुलमा 'डाइभ' [फोटो फिचर]

गम्भीर आर्थिक संकट सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति निवासलाई प्रदर्शनकारीले कब्जामा लिएका छन्। शनिबार भएको प्रदर्शनमा राष्ट्रपति निवास कब्जामा परेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे निवास छोडेर भागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

मानव अतिक्रमणले उजाड वन र बस्ती [तस्बिरहरू]

प्रकृतिमाथि जति आक्रमण गर्यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ। हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटना बढ्दै जान्छन्। अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

काठमाडौंका सडकमा साझाका बिजुली बस [तस्बिरहरु]

साझा यातायातले बिहीबारदेखि काठमाडौंमा तीन वटा बिजुली बस चलाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बाजुरेली बालबालिकाका लागि 'काल' बनेको कुपोषण [तस्बिर कथा]

राजधानीबाट लगभग १ हजार किलोमिटर टाढा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका धेरैजसो आमाहरूको कथा उस्तै छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

युएन हाउसमा शरणार्थी बालबालिकाको प्रदर्शन [तस्बिरहरू]

विभिन्न देशबाट आएर नेपालमा बसेका शरणार्थी बालबालिकाहरुले सोमबार ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

'महँगीले सतायो, राहदानीले रुवायो'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै राहादानी विभाग घेराउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९