आइतबार, मंसिर २१, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • एकै छानामुनि बिजुली गाडी, टेस्लादेखि टेरोसम्म सहभागी [फोटो फिचर]

एकै छानामुनि बिजुली गाडी, टेस्लादेखि टेरोसम्म सहभागी [फोटो फिचर]

मेलामा दर्शकले विद्युतीय सवारीसाधन अवलोकन तथा खरिद गर्न पाउनेछन्। ५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रेका साथै १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालमा नै पहिलो पटक बिजुली गाडीको प्रदर्शनी 'नाडा ईभी एक्स्पो-२०२२' सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा अर्थमन्त्री जनार्दन शर्माले मेलाको उद्धाटन गरेका हुन्। 

मेलामा दर्शकले विद्युतीय सवारीसाधन अवलोकन तथा खरिद गर्न पाउनेछन्। ५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रेका साथै १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्। 

टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्याकले चारपांग्रे गाडी प्रदर्शनीमा राखेका छन्। अग्नी ग्रुपले तीनपांग्रे टेरो ब्रान्ड प्रदर्शन गराएको छ। लेभ्निङ, एनआईयू, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्सलगायतले दुईपांग्रे गाडी प्रदर्शनीमा राखेका छन। 

प्रकाशित: Sep 22, 2022| 17:47 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।