बिहीबार, असार ४, २०८३

उम्मेदवारी दर्ता उत्साहजनक [तस्बिरहरू]

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन भएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन भएको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका हुन्। 

National life

प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो। कतिपय उम्मेदवार बाजागाजा तथा झाँकीसहित कार्यकर्ताको हुल लिएर निर्वाचन कार्याल पुगेका थिए। 

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ।



Shivam cement










 



 

 



 

 

 

प्रकाशित: Oct 09, 2022| 17:29 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।