मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बालबालिकाको स्वास्थ्यका लागि नरसिंह जात्रा [तस्बिरहरू]

बालबालिकाको स्वास्थ्यका लागि नरसिंह जात्रा [तस्बिरहरू]

बच्चाहरुको स्वास्थ्यको कामना गर्दै पाटनमा मंगलबार नरसिंह जात्रा मनाइएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– बच्चाहरुको स्वास्थ्यको कामना गर्दै पाटनमा मंगलबार नरसिंह जात्रा मनाइएको छ। बालबालिका स्वस्थ होउन्, रुन्चे नलागोस् भनेर यो जात्रा मनाइन्छ।

National life

यो जात्रा मनाएपछि बालबच्चा बिरामी नहुने जनविश्वास छ।
  

Shivam cement

 




प्रकाशित: Aug 16, 2022| 19:11 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।