मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • गाईजात्राको बिदाइमा दीपयात्रा र घिन्ताङ घिसी [८ तस्बिर]

गाईजात्राको बिदाइमा दीपयात्रा र घिन्ताङ घिसी [८ तस्बिर]

बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए। यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

भक्तपुर- भक्तपुरमा नारायण दीप यात्रा मनाइएको छ। स्थानीयले कृष्ण जन्माष्टमीको अवसरमा नारायण दीप यात्रा पर्व मनाएका हुन्।

National life

बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए। यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो।  

प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेसँगै गाईजात्राको समापन गरिन्छ। 

गाईजात्राको अन्तिम दिनको अवसरमा भक्तपुरमा घिन्ताङ घिसी नाच पनि निकालिएको थियो। नौ दिन आठ रात मनाइने गाईजात्रा आजबाट समापन भएको छ। 

हेरौँ राससका लक्ष्मी गारुले खिचेका तस्बिरहरू:

Shivam cement

प्रकाशित: Aug 19, 2022| 19:40 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।