शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक समारोह [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक समारोह [तस्बिरहरू]

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।

National life

पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने अजेन्डालाई प्राथमिकताका साथ अघि सारेको छ। 

वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ। राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ। 


 

Shivam cement





प्रकाशित: Nov 03, 2022| 12:37 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।