बिहीबार, असार ४, २०८३

गृहजिल्लाबाट देउवाले सुरु गरे चुनावी सभा [६ तस्बिर]

बिहीबार डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्ने तयारी छन्। उनीले मञ्चमा पुगेर आसन ग्रहण गरिसकेका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

डडेल्धुरा- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट चुनावी सभा सुरु गरेका छन्। मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उनले पहिलो चुनावी सभा गर्न उनले गृहजिल्ला डडेल्धुरालाई रोजेका हुन्। 

National life

बिहीबार डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्ने तयारी छन्। उनीले मञ्चमा पुगेर आसन ग्रहण गरिसकेका छन्। 

देउवाको भाषण सुन्न ठूलो संख्यामा व्यक्तिहरू उपस्थित भएका छन्। देउवाले मतदातालाई न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन्। 

देउवालाई स्वागत गर्न उनका प्रतिस्पर्धीका रूपमा खडा भएका सागर ढकाल पनि फूलमाला लिएर स्वागतका लागि पुगेका थिए। 

उनी सोही स्थानबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।  उनले २०४८ पछिका सबै प्रतिनिधि सभा निर्वाचनमा जित हात पार्दै आएका छन्। 

Shivam cement

प्रकाशित: Nov 03, 2022| 16:02 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।