सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • नेकपा (एस)का कार्यकर्ताद्वारा एमसीसीको दाहसंस्कार [फोटो फिचर]

नेकपा (एस)का कार्यकर्ताद्वारा एमसीसीको दाहसंस्कार [फोटो फिचर]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ। नेकपा (एस)का कार्यकर्ताद्वारा सडकमा एमसीसीको पुत्ला बनाएर दाहसंस्कार गरेका छन्।

National life

प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेसँगै माइतीघर-नयाँ बानेश्वर, नयाँ बानेश्वर-कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Feb 18, 2022| 15:14 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।