बिहीबार, असार ४, २०८३

पोखरामा सडक नै अवरुद्ध हुनेगरी असिना [फोटोफिचर]

आइतबार पोखरामा निकै बाक्लो असिना परेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– आइतबार पोखरामा निकै बाक्लो असिना परेको छ। असिनाले पोखराको सडक अवरुद्ध भएको थियो। पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले छोपेको थियो। गुडिरहेका बसहरु रोकिएका थिए भने बाटो हिँडिरहेका मान्छे ओत बसेका थिए।

National life

असिनाले गर्दा सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए। बिहानैदेखि मौसम अँध्यारो भए पनि यति धेरै असिना पानी आउने आकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो। असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ।




Shivam cement


प्रकाशित: Feb 20, 2022| 19:24 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।