बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीसाधन धकेलेर प्रदर्शन [तस्बिरहरू]

इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीसाधन धकेलेर प्रदर्शन [तस्बिरहरू]

राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ तथा विरोध प्रदर्शन गरेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ तथा विरोध प्रदर्शन गरेको छ।

National life

मोटरसाइकल तथा गाडी धकेल्दै उनीहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो केही समययता लगातार इन्धनको मूल्यवृद्धि भएपछि युवा संघ आन्दोलनमा उत्रिएको हो।




Shivam cement



प्रकाशित: Feb 11, 2022| 16:01 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।