बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • रुसी दूतावासअगाडि शान्ति समाजको प्रदर्शन [तस्बिरहरू]

रुसी दूतावासअगाडि शान्ति समाजको प्रदर्शन [तस्बिरहरू]

मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको बालुवाटारस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको बालुवाटारस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।

National life

रुसले युक्रेनमाथि सुरु गरेको अतिक्रमणको विरोधमा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले युद्ध रोक शान्ति कायम गर, युक्रेनमाथि अतिक्रमण बन्द गर आदि लेखेका प्लेकार्ड बोकेका थिए।


Shivam cement


 

प्रकाशित: Feb 23, 2022| 13:54 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।