आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • संक्रमणले 'रेकर्ड' बनाएपछि टेकुमा खोप लगाउनेको भिड [फोटो फिचर]

संक्रमणले 'रेकर्ड' बनाएपछि टेकुमा खोप लगाउनेको भिड [फोटो फिचर]

खोप लगाउनका लागि खटिएका कर्मचारीलाई भ्याइनभ्याइ छ भने सेवाग्राहीको लाइन व्यवस्थापन गर्नसमेत हम्मे परेको छ।
 |  बुधबार, माघ ५, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, माघ ५, २०७८

काठमाडौं- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँगै संक्रमितको संख्या ऐतिहासिक उचाइमा पुगेपछि खोप लगाउन जानेको संख्या बढेको छ। राजधानी काठमाडौंका खोप केन्द्रमा पुगेर लाइन बस्नेको संख्या बढेको हो।

National life

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोपका लागि लाइन लाग्नेको ठूलो भिड लागेको छ। 

खोप लगाउनका लागि खटिएका कर्मचारीलाई भ्याइनभ्याइ छ भने सेवाग्राहीको लाइन व्यवस्थापन गर्नसमेत हम्मे परेको छ। 

मंगलबार हालसम्मकै उच्च १० हजार २५८ जना संक्रमित नेपालमा भेटिएका थिए। यो हालसम्मकै उच्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।  

हेरौँ खोपका लागि पुगेकाहरूको तस्बिर

Shivam cement


प्रकाशित: Jan 19, 2022| 14:48 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।