आइतबार, जेठ २१, २०८०
ज्योति अधिकारी

ज्योति अधिकारी


एम्बुलेन्समा जिपिएस जडानको गति किन सुस्त?

हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता छन्। यीमध्ये ६५५ मात्रै जिपिएस प्रणालीमा दर्ता भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

'स्वास्थ्य क्षेत्र बुझेर गियर बढाउनै लाग्दा बिदाबारी'

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सामाजिक सञ्जालले ल्याउँछ आत्मदाहको वेभ?

सार्वजनिक स्थानमा आत्मदाह गर्नु र त्यस्ता घटनाको शैलीसमेत सामाजिक सञ्जालमा छरपस्ट हुनुले आत्महत्या गर्ने सोच बनाएकालाई झनै साहस दिन सक्छ। आत्महत्याको शैलीबारे सामाजिक सञ्जालमा बढाइचढाइ प्रचार भइरहँदा त्यही प्रक्रिया अपनाएर...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

हात्तीपाइलेको औषधिमा किन अरुचि?

हात्तीपाइले निवारणका लागि सन् २००३ देखि अभियान सुरु गरे पनि अझै १५ जिल्लामा हात्तीपाइले रोग निवारण नभएकाले सरकारले उक्त जिल्लामा आम औषधि सेवन कार्यक्रम गर्न लागेको हो। १५ वटा जिल्लाका...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

जन्मजात मुटुरोगका चुनौतीः कारण पत्ता लगाउनै सकस

गर्भास्थाको पहिलो १ देखि ३ महिनामा हुने इन्फेक्सन, गर्भावस्थामा विकिरण ‘एक्स्पोजर’ हुनु, गर्भवतीमा दीर्घरोग वा धूमपान, मध्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधी प्रयोगजस्ता कारण जन्मजात बच्चामा मुटुको समस्या देखिने भए...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

बाल क्यान्सरका बिरामीलाई उपचारको दायरामा ल्याउनै कठिन

नेपालमा वार्षिक रुप १५ सयदेखि २ हजारको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने अनुमान विश्व स्वाथ्य संगठनको छ। तर यकिन तथ्यांक भने छैन।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

स्वास्थ्य क्षेत्रमा के-के छन् समस्या, एकीकृत कार्ययोजना तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डलाई स्वास्थ्यका कार्यक्रमको एकीकृत कार्ययोजना पेस गरिसकेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

सम्भव छैन २०२३ मा दादुरा निवारण

सरकारले सन् २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ। तर, वर्षेनी दादुराका बिरामी भेटिँदा यो सम्भव देखिँदैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

कुन प्रदेशमा कति बने आधारभूत अस्पताल?

२०७७ मंसिरमा देशभरका ७५३ मध्ये ६५५ तहमा निर्माण गर्ने गरी घोषणा गरिएका आधारभूत अस्पताल दुई वर्ष पुगिसक्दा कतै बनिसके पनि हस्तान्तरण भएनन्, कतै निर्माणको जगै हालिएको छैन भने कतै डिपीआर...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

सरकारी अनुदानमा स्वास्थ्य संस्थाको रजाइँ, गुपचुप पारिन्छन् हिसाब

धुलिखेल अस्पताल, नेपाल चिकित्सक संघ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, सुष्मा कोइराला मेमोरियल अस्पताल, मनमोहन सामुदायिक अस्पताललगायतले अघिल्ला वर्षमा बेरुजु फस्र्याेट नगरे पनि नियमित अनुदान लगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

कुष्ठरोगको प्रकोप दर निवारण घोषणा गर्दाको समयभन्दा धेरै

आर्थिक वर्ष २०७९–०८० मा यो संख्या २ हजार २८५ अर्थात ०.८१ प्रतिशत छ। तर अझै नेपालका १६ जिल्लामा भने प्रति १० हजार १ भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

अधुरै रह्यो प्रचण्ड र रविलाई भेट्ने प्रेमको चाहना

मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न हस्पिटल पुगेकी थिइन्। अस्पतालको बेड नम्बर ४०७ मा थिए प्रेम आचार्य। उनलाई पूर्णरुपमा अक्सिजन दिइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

पूर्ण खोप घोषित जिल्लामै दादुरा प्रकोप ! खोप लगाउन जाँदा अभिभावकले नै लुकाउँछन् बालबालिका

दुई वर्षअघि ८१ प्रतिशत बालबालिका खोपको दायरा आएको दाबीसहित बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिए पनि त्यसपछि खोप लगाउने अभियानमा हेलचेक्र्याइँ गरिँदा दादुरा प्रकोप फैलिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

इसा अवार्ड पाएका डा. रुइत किन पर्खिरहेका छन् राज्यको प्रतिक्रिया?

अवार्डका लागि डा. रुइतको नाम न त राज्यले नोमिनेट गरेको हो, न त अन्य कुनै संघसंस्थाले। रुइतलाई अवार्डका लागि जुरी मेम्बरले नै छनोट गरे।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

पदम गिरी अर्थात् 'म्यान अफ दि इलेक्सन'

२०५९ माघ १९ को शाही कूको विरुद्धमा सबैभन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै पदम गिरीको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

नेपालगञ्जमा दादुरा महामारी रोक्न के गर्दै छ सरकार?

बाँकेको नेपालगञ्जमा दादुरा प्रकोप आउट ब्रेक भएसँगै नियन्त्रणका लागि नेपालगञ्जका वडा कार्यालयमा खोप केन्द्र राखेर केन्द्र, प्रदेश र उपमहानगरभित्रका करिब २०० स्वास्थ्यकर्मी परिचालित गरी बालबालिकालाई लगाउने गरी ३० हजार खोपको...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

प्रत्येक वर्ष धकेलिँदै दादुरा निवारणको लक्ष्य

सरकारको प्राथमिकतामा दादुरा उन्मूलन गर्ने लक्ष्यलाई वार्षिक क्यालेन्डर बनाएर पछ्याइँदै आए पनि बर्सेनि कहीँ–कतै यो रोगका बिरामी भेटिएपछि लक्ष्य परपर सर्दै गएको छ। यसै सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुराका...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

बालबालिकामा कभरेज बढाउन विद्यालय हातामै पुर्‍याइँदै खोप अभियान

बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

बीएफ ७ सब-भेरियन्ट बढी आक्रामक, नेपालमा जोखिम कति?

ओमिक्रोनको उपप्रजाति ‘बीएफ ७’ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा अलि आक्रामक रहेको बताइएको छ। शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको वा नलगाएको...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

४० लाख खोप थन्कियो, बुस्टर डोज छैन

नेपालमा हाल करिब ४० लाख भ्याक्सिन मौज्दातमा भए पनि उक्त भ्याक्सिन विभिन्न प्राविधिक कारणले बुस्टर डोजका रूपमा लगाउन नमिल्ने जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९