शुक्रबार, चैत २९, २०८१
ज्योति अधिकारी

ज्योति अधिकारी


स्वास्थ्यमा कुन प्रदेशले नयाँ कार्यक्रम के ल्याए?

स्वास्थ्यमा कुन प्रदेशले नयाँ कार्यक्रम के ल्याए?

सात वटै प्रदेशमा ग्रामीण आमा कार्यक्रम, एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल फेमली हेल्थ फोल्डर, मुटु र क्यान्सर रोगको उपचार गर्न आर्थिक सहयोग, एक समुदाय एक स्वास्थ्यकर्मी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा कार्यक्रम, होम...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सुध्रिएका हुन् त स्वास्थ्यका सूचक?

सुध्रिएका हुन् त स्वास्थ्यका सूचक?

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले विवाह, प्रजनन, परिवार नियोजन, पोषण, मातृ तथा बालमृत्यु, यौनजन्य रोगलगायत विषयलाई समेटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९
प्रतिनिधिसभा निर्वाचन : यी जिल्लामा शून्य भए कांग्रेस, एमाले र माओवादी

प्रतिनिधिसभा निर्वाचन : यी जिल्लामा शून्य भए कांग्रेस, एमाले र माओवादी

गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
निकट प्रतिस्पर्धामा पराजय बेहोरेका यी महिला उम्मेदवार

निकट प्रतिस्पर्धामा पराजय बेहोरेका यी महिला उम्मेदवार

निर्वाचनमा हार बेहोर्नुमा सत्ता गठबन्धनभित्रबाटै असहयोग हुनु, पार्टी कमजोर रहेको क्षेत्रमा उम्मेदवारी तोक्नु र पुरुषको रजगजलाई छिचोल्न नसक्दा पराजित हुनुपरेको विभिन्न पार्टीमा आबद्ध पराजित महिला नेतृहरूको गुनासो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९
यी चिकित्सक जसलाई जनताले अनुमोदन गरेनन्

यी चिकित्सक जसलाई जनताले अनुमोदन गरेनन्

राजनीतिक दलका साथै स्वतन्त्र रूपमा उम्मेदवारका रूपमा चुनावमा होमिएका चिकित्सकमध्ये धेरैले पराजित हुनु परेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९
जहाँ चर्चामा रहेका नेताहरू नयाँ पुस्तासँग हारे

जहाँ चर्चामा रहेका नेताहरू नयाँ पुस्तासँग हारे

काठमाडौं र ललितपुरमा कांग्रेस, एमालेका हेभिवेट नेताहरूलाई हराएर नयाँ पुस्ताका उम्मेदवारले प्रतिनिधिसभामा जित हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९
बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९
मतदाता शिक्षा सामग्रीमा ५० करोडको बजेट, किन हुन सकेन प्रभावकारी?

मतदाता शिक्षा सामग्रीमा ५० करोडको बजेट, किन हुन सकेन प्रभावकारी?

निर्वाचन आयोगले नागरिकमा मतदान प्रक्रियाबारे शिक्षा दिन, मतदाता संंख्या बढाउन, मत बदरको संख्या कम गर्न मतदाता शिक्षा कार्यक्रममा ठूलो बजेट खर्चिए पनि भुइँतहका नागरिकसम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेको गुनासा...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९
फेसबुकमा चुनाव प्रचारः कुन उम्मेदवारले कति गरे खर्च?

फेसबुकमा चुनाव प्रचारः कुन उम्मेदवारले कति गरे खर्च?

निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९
मतदाता शिक्षामा ५० करोड खर्च, सम्भव होला एक प्रतिशत कम मत बदर गराउने आयोगको लक्ष्य?

मतदाता शिक्षामा ५० करोड खर्च, सम्भव होला एक प्रतिशत कम मत बदर गराउने आयोगको लक्ष्य?

आयोगले बदर मत कम गर्न यस पटक वडा र पालिकास्तरबाटै मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ भने इलेक्ट्रोनिक माध्यम, आमसञ्चार, सामाजिक सञ्जालबाट समेत अभियान सञ्चालन गरिरहेको छ। तर फेरबदल भइरहने निर्वाचन...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९
किन विवादित निर्णय गरिरहेछ निर्वाचन आयोग?

किन विवादित निर्णय गरिरहेछ निर्वाचन आयोग?

सेतोपाटी अनलाइनलाई हतारमा स्पष्टीकरण सोधेर पछि फिर्ता लिनु, डा. कार्कीको उम्मेदवारी खारेजीपछि परेको रिटमा सर्वोच्चले निर्णय उल्टाइदिनु, नो नट अगेन अभियानलाई बन्द गर्ने कोसिस गर्नुलगायत एकपछि अर्को विवादित निर्णय गरेर...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९
आयोगले तोसिमाको अन्तरिम आदेश बदर गर्न सर्वोच्चमा बुझाएको १३ पृष्ठ लामो निवेदनमा के छ?

आयोगले तोसिमाको अन्तरिम आदेश बदर गर्न सर्वोच्चमा बुझाएको १३ पृष्ठ लामो निवेदनमा के छ?

आयोगले पेस गरेको निवेदनको छैटौं बुँदामा कार्कीले लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहिछाप गरेको भनी झुटा विवरण बनाएको आयोगको तर्क छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९
आचारसंहिता उल्लंघनविरुद्ध स्पष्टीकरणको ओइरोः कारबाहीमा खुट्टा दरो बनाउला आयोगले?

आचारसंहिता उल्लंघनविरुद्ध स्पष्टीकरणको ओइरोः कारबाहीमा खुट्टा दरो बनाउला आयोगले?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेकपा माओवादी अध्यक्ष प्रचण्ड, संघीय मन्त्री, प्रतिपक्षी एमालेदेखि विभिन्न राजनीतिक दलका नेताहरूले निर्वाचन आफ्नो पक्षमा पार्न मतदातालाई आकर्षित गर्ने गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले स्पष्टीकरणसहित...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९
निर्वाचन शिक्षा सामग्रीमा किन लापरवाही गर्दै छ आयोग?

निर्वाचन शिक्षा सामग्रीमा किन लापरवाही गर्दै छ आयोग?

आयोगले निर्वाचन लक्षित अडियो तथा भिडियो निर्माणको जिम्मा दिन निर्वाचन प्रचार–प्रसार सामग्रीको अनुगमन र संस्था छनोट मूल्यांकनका लागि आन्तरिक संयन्त्र निर्माण गरेको छ। उक्त संयन्त्रले निर्वाचन शिक्षासम्बन्धी प्रचार सामग्री निर्माणका...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९
अब के हुन्छ डा. तोसिमा कार्कीको उम्मेदवारी?

अब के हुन्छ डा. तोसिमा कार्कीको उम्मेदवारी?

निर्वाचन आयोगले काउन्सिलको कार्यकारी सदस्य लाभको पद भएकाले त्यसमा कायम रहेर उम्मेदवार हुन नसक्ने ठहर गर्दै डा. कार्कीको उम्मेदवारी खारेज गरेको छ। आयोगको यो निर्णय आफूलाई अमान्य भएको भन्दै अदालत...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९
डेंगुको जोखिम अझै एक महिनासम्म

डेंगुको जोखिम अझै एक महिनासम्म

सन् २००४ देखि नेपालमा देखिन सुरु भएको डेंगु संक्रमण त्यसयता दुई–तीन वर्षको अन्तरालमा प्रकोपको शैलीमा पुष्टि हुन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९
'हेभिवेट' पुरुष उम्मेदवारसँग चुनावी मैदानमा भिड्दै यी महिला

'हेभिवेट' पुरुष उम्मेदवारसँग चुनावी मैदानमा भिड्दै यी महिला

प्रत्यक्षतर्फका १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जनाको उम्मेदवारी परेकामा महिला उम्मेदवारको संख्या २२५ मात्रै छ। थोरै संख्यामा चुनावी मैदानमा रहेका महिला प्रतिस्पर्धीले विभिन्न क्षेत्रमा केन्द्रीय राजनीतिमा हैकम जमाएका...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९
तपाईंको निर्वाचन क्षेत्रमा उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्? (हेर्नुस् सूचीसहित)

तपाईंको निर्वाचन क्षेत्रमा उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्? (हेर्नुस् सूचीसहित)

आयोगले अनुसूची–१ अन्तर्गत ५ वटा निर्वाचन क्षेत्रमा खर्च सीमा २५ लाख रुपैयाँ तोकेको छ। भने अनुसूची २ अन्तर्गत १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, अनुसूची–३ का ६५ वटा निर्वाचन क्षेत्रमा...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९