मंगलबार, कात्तिक ११, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


सुर्तीजन्य पदार्थबाट मृत्यु हुनेको डरलाग्दो तथ्यांक, कानुन कार्यान्वयन कहिले?

नेपालमा कुल मृत्युको करिब २० प्रतिशत सुर्तीजन्य पदार्थकै कारण हुने गरेको छ। अहिलेकै अवस्था निरन्तर रहे सन् २०५० सम्म १३ लाख ४० हजार नेपालीको सुर्तीजन्य पदार्थ सेवनकै कारण ज्यान जाने...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

मौसम परिवर्तन कुरेर बस्दा नियन्त्रणबाहिर पुग्यो डेंगु

‘अब विस्तारै चिसो मौसम सुरु हुँदैछ, लामखुट्टेले सामान्यतया १५ डिग्रीभन्दा चिसो तापक्रममा फुल पार्न सक्दैन, त्यसपछि विस्तारै डेंगु संक्रमण कम हुँदै जान्छ,' ईडीसीडी पूर्वनिर्देशक मरासिनीले भने, 'नियन्त्रणका काममा धेरै लगानी...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

एड्स नियन्त्रण गर्न 'ट्रिपल ९५' को लक्ष्य, कस्ता छन् चुनौती?

९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

महामारी बन्यो डेंगु, १९ दिनमा २० जनाको मृत्यु

यद्यपि धेरै व्यक्ति परीक्षणको पहुँचमा नरहेको र सरकारले पनि परीक्षणका लागि प्रोत्साहन नगरेका कारण सरकारी तथ्यांकमा देखिएको धेरै नै बढी संक्रमित समुदायमा रहेको आकलन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

महामारीकै बेला किन हुन्छ सिटामोल अभाव?

नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान भए पनि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जम्मा २० देखि २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महामारीको रूप लिँदै डेंगु, विज्ञ भन्छन् – नियन्त्रणका लागि सरकारी रणनीति फितलो

डेंगु संक्रमणले महामारीको रूप लिइसके पनि सरकार लामखुट्टे खोज र नष्ट गर अभियानमा मात्रै अल्झिएपछि नियन्त्रणमा ल्याउन अझ बढी पहल हुनुपर्ने स्वास्थ्यविज्ञहरूको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

दुई वर्ष पुग्नै लाग्दा पनि तयार भएनन् आधारभूत अस्पताल

बजेट अभाव, जग्गा व्यवस्थापन, डीपीआर निर्माणमा ढिलाइ, कार्यपालिकाको निर्णय, टेन्डर प्रक्रिया पूरा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

१० वर्षमा ५३ हजारभन्दा बढीले सिध्याए आफूले आफैंलाई

नेपालमा अहिलेसम्म आत्महत्याका प्रयास गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन। तर आत्महत्याको दर दिनानुदिन बढ्दो क्रममा रहेको तथ्यांक हेर्दा पनि यसको रोकथामका लागि अझ सुदृढ कदमहरु चाल्न आवश्यक छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

चिकित्सक कुटिएको जुम्ला घटनामा पीडित को?

काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

महामारीको रूप लिँदै डेंगु, टेकु अस्पतालको संक्रमणदर ६० प्रतिशत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषगरी नेपालका १० जिल्लामा डेंगुको संक्रमण उच्च देखिएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा डेंगु पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

निर्देशकलाई छिर्न नदिने कर्मचारीको चेतावनी, प्रशासन भन्छ- औचित्यहीन विरोध

आन्दोलनरत पक्षले वार्ता समिति बनाएर पनि वार्ताका लागि नआएको कान्ति बाल अस्पतालका निर्देशक युवनिधि डा बसौला बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

१४ वर्षपछि वीरमा यसरी सुरु भयो ओपन हार्ट सर्जरी

हामीले १४ वर्ष अगाडि पनि ओपन हर्ट सर्जरी गर्ने भनेर बिरामी भर्ना गरेका थियौं। वीर अस्पताल जनरल अस्पताल हो, यो कुनै स्पेसलाइज्ड अस्पताल होइन।यहाँबाट सबै किसिमको सेवाहरु दिनुपर्छ। हर्ट सर्जरी...
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

डेंगुका बिरामीले भरिए उपत्यकाका अस्पताल

उपत्यकामा डेंगुको संक्रमण पुष्टि भएको दुई महिनापछि अस्पताल भरिन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालका बेडमा डेंगुका बिरामी भरिभराउ छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

त्यसैले 'नजिर' बन्दैछ जुम्लामा डाक्टर कुटिएको घटना

स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थाका कर्मचारीमाथि कुटपिटको कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनको दफा १५ को उपदफा (ख)मा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

क्याबिनेटको निर्णय राजपत्रमा प्रकाशित हुन ढिलाइ हुँदा अतिरिक्त सचिव बन्‍न पाएनन् डा. यादव

साउन २२ मा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा डा. श्यामसुन्दर यादव १२ औं तहमा प्रमुख विशेषज्ञको रुपमा थिए। १२ औं तहमा हुँदाहुँदै पनि उनको अतिरिक्त सचिव बन्‍ने चाहना पूरा हुन सकेन।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

अघिअघि सर्दै ६० जिल्लामा फैलियो डेंगु, महामारीको जोखिम

नेपालमा हरेक वर्ष डेंगु देखिने गरेको छ। दशैंतिहारको समयमा बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय भएको पुनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

स्वास्थ्य संस्था नियमन गर्न बन्दैछ ५ विभागसहितको ‘शक्तिशाली’ प्राधिकरण

२०७६ को नीति तथा कार्यक्रम बुँदा नम्बर ५७ मा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न ‘नेपाल स्वास्थ्य संस्था प्रत्यायन प्राधिकरण’ स्थापना गर्ने उल्लेख गरिएको भएपनि त्यसयता...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

स्वास्थ्यकर्मीलाई तलब खुवाउन पन्छिँदै केन्द्र र स्थानीय सरकार

केन्द्र भन्छ- स्वास्थ्यकर्मीलाई तलब खुवाउने जिम्मा पालिकाहरुको हो, पालिका भन्छन् - हामीसँग पैसा छैन, तलब खुवाउन सकिँदैन
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

तीन पटकसम्म विभागमै फिर्ता भयो औषधि मूल्य समायोजनको फाइल

विभागले औषधि मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालय पठाएको प्रस्तावमा लेखिएका विषयबारे कानुनी आधार र औचित्य सम्बन्धमा स्पष्ट भएर आउन मन्त्रालयले पुनः फिर्ता पठायो फाइल।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

आगामी दुई सातामा तीन गुणाले बढ्नसक्छ कोरोना, खोप नलगाएका उच्च जोखिममा

विश्व स्वास्थ्य संगठनका अनुसार हाल ओमिक्रोनका विभिन्‍न उपप्रजातिहरु भेटिएका छन्। अहिलेको कोरोना संक्रमण फैलनका लागि ओमिक्रोन र त्यसका उपप्रजातीहरु कारक बनेका छन्। संगठनका अनुसार हालसम्म ओमिक्रोनका ५ वटा उपप्रजातीहरु पुष्टि...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९