मंगलबार, कात्तिक ११, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


स्वास्थ्य सेवा विभागले किन्यो प्रयोग गर्नै नमिल्ने २० लाख थान सिरिन्ज

विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि खरिद गरेको उक्त सिरिन्ज प्रयोग गर्न नमिल्ने भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्तपालले विभागमा नै फिर्ता पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

तलब दिन नसक्ने भन्दै स्वास्थ्यकर्मी फिर्ता पठाउँदै स्थानीय तह

स्थानीय तहको निर्वाचन अगाडिसम्म समायोजन मिलान गरेर स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले फिर्ता पठाउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कोरोना, मौसमी फ्लु र एडिनो भाइरस पहिचान गर्नै कठिन, उकालो लाग्दै बिरामीको ग्राफ

मौसममा आएको परिवर्तनसँगै सामान्य ज्वरो, रुघा, खोकीको लक्षण देखिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ बढ्दै छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

जनार्दन शर्माले 'लथालिंग' पारे स्वास्थ्य बिमा कार्यक्रम, सच्याउने पहलमा बोर्ड

स्वास्थ्य बिमा बोर्डका अनुसार बजेटले साउन १ गतेदेखि नीजि अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रममा नसमेट्ने भएपछि अस्पतालले कार्यक्रमका सेवा बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

मंकीपक्स नियन्त्रणका लागि नेपालको कस्तो छ तयारी?

स्वास्थ्य मन्त्रालयले भारतमा मंकीपक्स संक्रमण देखिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १४ वटा सीमानाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

विज्ञ भन्छन् – कोरोनाको चौथो लहरले लपेट्यो, घोषणा गर्दैन मन्त्रालय

धेरै मानिसले खोप लगाइसकेकाले अघिल्ला लहरमा झैं अस्पताल भरिभराउ हुने र सिकिस्त बिरामी हुने अवस्था नआए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरूको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

अक्सिजेनेटर अभाव हुँदा मुटुको शल्यक्रिया बन्द!

अक्सिजेनेटर नहुँदा शल्यक्रियाका लागि बोलाइएका ४० भन्दा धेरै बिरामीलाई अस्पातलले फिर्ता पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, बोर्ड भन्छ– बजेट वक्तव्य तगारो भयो

देशभर निजी, सामुदायिक र सरकारी गरी ४४९ स्वास्थ्य संस्था बिमा कार्यक्रममा आबद्ध छन्। यीमध्ये निजी क्षेत्रबाट सञ्चालित ४८ अस्पतालले बिमाबापत सरकारले तिर्नुपर्ने रकम नदिएपछि स्वास्थ्य बिमा कार्यक्रम बन्दको घोषणा गरेका...
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

गन्जागोल स्वास्थ्य क्षेत्र : आन्दोलनपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा अप्ठेरो

स्वास्थ्य क्षेत्रमा क्रियाशील २० बढी ट्रेड युनियन र पेसागत संघ–संगठनले सरकारसँग विभिन्न चरणमा सुधारका लागि आन्दोलन गर्दै आए पनि सम्झौता कार्यान्वयनमा नगरिँदा भद्रगोल।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

त्रिविको कमजोरीमा भीसीको जवाफ- नेताले राजनीतिकरण नगरे सुधार्न सकिन्छ

‘एउटा मात्रै गल्ती होइन, सिरीजमा गल्ती भइरहेको छ। यसमा घुसपैठ पनि हुनसक्छ’ भन्दै सांसद मनकुमारी जिसीले आरोप लगाइन्। पूर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेलले गल्ती गर्नेलाई तत्काल कारबाही गर्ने बताए। उनले सुधारिएर काम...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

डेंगुको जोखिममा उपत्यका

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल भन्छन्, ‘ललितपुरमा डेंगु देखिनुले काठमाडों उपत्यका नै जोखिममा हुनु हो। उपत्यकामा जनघनत्व धेरै छ, मानिसहरुको आवतजावत बाक्लो भएकाले उपत्यकामा तीनै जिल्ला जोखिममा छ।’ हाल...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

तराईदेखि काठमाडौंसम्म नाइरोबी फ्लाई, थाहै छैन सरकारलाई

तराईदेखि काठमाडौंसम्मका जिल्लामा नाइरोबीका लक्षण भएका बिरामी बढ्न थालेपनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म यसका कुनै पनि केस रिपोर्ट नभएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

चौथो लहरको पूर्वसंकेत दिँदै कोरोना फैलावट !

विभिन्न अनुसन्धानका अनुसार ओमिक्रोनको उपप्रजाति बीए फाइभ संक्रमितमा देखिने लक्षण अन्य भेरियन्टभन्दा फरक देखिएको छ। यसमा घाँटी दुख्ने, टाउको दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुनेलगायतका लक्षण देखिएको स्वास्थ्यविज्ञ सुनाउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

फेरि बढ्दैछ कोरोना, हटेको छैन हैजा

नेपालमा कोरोना संक्रमणदर असार १ गतेसम्म ०.६४ प्रतिशतमा रहेकामा हाल ३ प्रतिशतभन्दा माथि पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

सित्तैँमा पाउनुपर्ने सिटामोल र जीवनजलको समेत मूल्य बढाउँदैछ सरकार

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तथा औषधिको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

उपत्यकामा हैजा 'आउटब्रेक' हुने सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। उनीहरुमध्ये ८ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने ४ जना उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

स्वास्थ्य बिमामा सरकारी तगारो

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमै स्वास्थ्य बिमा कार्यक्रम कम्पनीमार्फत सञ्चालन गर्ने घोषणा गरेसँगै सरकारले दायित्व नलिने आशंकामा स्वास्थ्य बिमा कार्यक्रम असफल हुने डर बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

काठमाडौंमा हैजा फैलिने चिन्ता, संक्रमण कसरी पुग्यो समुदायमा?

काठमाडौंमा महिनौं दिनसम्म सडकमा थुप्रिएका फोहोर, खानेपानीका पाइपको उचित व्यवस्थापन अभाव र खानपानमा ध्यान नदिँदा उपत्यकामा बढ्दै छन् हैजाका बिरामी।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

कीटजन्य रोग पहाडतिर उक्लिँदा नियन्त्रणमा सकस

नेपालको तराई क्षेत्रमा बढीजसो लाग्ने औलो (मलेरिया), डेंगु, कालाजारलगायतका रोग जलवायु बदलिने क्रमसँगै गर्मी ठाउँबाट पहाड एवं हिमाली भेगतिर सल्किँदै जाँदा नियन्त्रणमा चुनौती देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९