बुधबार, कात्तिक १२, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


आधारभूत अस्पताल : ११४ पालिकामा छैन डीपीआरकै सुरसार

दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको थियो। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भएपनि त्यसबेला ३०९ वटा स्थानीय तहमा भर्चुअल माध्यमबाट ओलीले शिलान्यास गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

नि:शुल्क पाइने रेबिजको सुई लगाउनै आनाकानी, बेवास्ताका कारण मृत्युदर बढ्दो

मानिसहरुले सामान्य अवस्थामा बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने र लक्षण देखिएपछि मात्रै अस्पताल पुग्‍ने गरेका कारण समस्या थपिएको शर्मा चालिसे बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

उपत्यकाका अस्पतालमा बिरामी बढ्न थालेपछि विज्ञले भने- फोहोर व्यवस्थापन नभए हैजा फैलिनसक्छ

उपत्यकामा फोहोर थुप्रिन थालेपछि उपत्यकाका केही अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ। विगतका वर्षहरुमा पनि वर्षातको समयमा अस्पतलामा बिरामीहरु बढ्ने समय हो भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

वैकल्पिक चिकित्सामा समस्यै–समस्या

वैकल्पिक चिकित्सामा सरकारको मात्रै कमजोरी नभई सम्बन्धित विद्याकै सरोकारवालाहरुको पनि कमजोरी भएको सरकार पक्षको आरोप छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

सरकारको नीतिले स्वास्थ्य बिमा नै बन्द हुने खतरा

स्वास्थ्य बिमामा विपन्‍न वर्गका नागरिकलाई राज्यले आफैँ लगानी गरेर यसमा समावेश गराएको छ। त्यसो त यसअघि स्वास्थ्य बिमाप्रति सरकार सकारात्मक देखिएको थिएन। बिमा बोर्डका एक कर्मचारी भन्छन्, 'यसअघि स्वास्थ्य बिमाप्रति...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

शिक्षण अस्पतालमा नओभाएका आँखा

यत्तिकैमा दुर्घटनामा परी मृत्यु भएका ओखलढुंगाका प्रकाश सुनुवारकी श्रीमतीले डा. कँडेल छेउ पुगिन्। ‘डा म त मेरो श्रीमानको कपडाले चिन्छु नि। मलाई त हेर्न दिनु न,’ रातभर रोएर सुन्निएका आँखाले...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

दिगो विकास लक्ष्यमा बाधक बन्दैछ सुर्तीजन्य पदार्थ

नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुने गरेको तथ्यांक छ। प्रत्येक वर्ष मृत्यु हुनेमध्ये ६६ प्रतिशत व्यक्तिको नसर्ने रोगका कारण मृत्यु हुने र त्यसमा पनि...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बेपत्ता विमानमा सवार थिए एकै परिवारका ४ जना

‘विमान दुर्घटना भएको सुनिएको छ। विमानमा रहेका यात्रुहरुको नाम सुन्दा ४ जना यसै गाउँपालिकाका एकै परिवारका व्यक्ति हुन्,' वडाध्यक्ष रानामगरले नेपाल समयसँग भने, 'हिजो मात्रै उनीहरू मुस्ताङ जाने भनेर पोखरा...
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

महानगरमा रेनुको दोस्रो इनिङ

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनुले पहिलो कार्यकालमा गरेको कामका लागि जनताले पुनः मत दिएको माओवादी नेताको तर्क छ। दोस्रो कार्यकालका लागि निर्वाचित दाहालकै भाषामा भन्ने हो भने पुनः निर्वाचित हुनु...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

भरतपुरमा रेनुको 'विजयपथ'

२३ वटा वडाको मतगणना सकिँदै गर्दा दाहालले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ८७२ मतको अग्रता लिइरहेकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

म अन्य पार्टीमा जान्‍नँ, रेणु जितको कारण बलियो व्यवस्थापन हो : जगन्‍नाथ पौडेल

लगभग रेणुजीले चुनाव जित्‍नुभयो उहाँलाई बधाई दिनुपर्छ। उहाँको लोकप्रियता पनि होला, तर त्यो भन्दा बढी चुनावमा उहाँहरुको व्यवस्थापन धेरै बलियो देखियो। त्यसैको रिजल्ट हो आसन्‍न विजय।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

भरतपुरमा सूर्यलाई पश्चिमको आश

एमालेलाई वडा नम्बर २२, २३, २७ र २८ मा झिनो आशा बाँकी छ। यी वडा पश्चिम भरतपुरमा पर्छन्। यी वडामा राप्रपाको प्रभाव राम्रो मानिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

भरतपुर : 'निराश' एमालेलाई तीन वटा वडाको आश, रेणु भन्छिन्- हामी कमजोर छैनौँ

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा यतिबेला वडा नम्बर ९ र १० को मतगणना चलिरहेको छ। हालसम्म गणना भएका ८ वटा वडामध्ये गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले ६ वटा वडा, समाजवादीले एक र...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

भरतपुर : कांग्रेसको असन्तुष्ट मत पाउने एमालेको आशामा तुषारापात

२०७४ को निर्वाचनमा भरतपुरको मतपरिणाम हेर्ने हो यतिबेलासम्म नेकपा एमाले वडा र मेयर दुवैमा अगाडि देखिएको थियो। उसले वडा नम्बर २, ४ र ५ मा वडाध्यक्ष जितेको थियो। वडा नम्बर...
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

चितवनका सीडीओले माफी मागेपछि भरतपुरको मतगणना पुनः सुरु

भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। चितवनका सीडीओले माफीमागेपछि गणना सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

भरतपुर मतगणनामा जे देखियो

रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू...
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

व्यासमा कांग्रेसको किल्ला भत्काउला एमाले–स्वतन्त्र गठबन्धनले?

व्यासमा कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ। कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै छन्। एमालेसँग तालमेल गरेका दीपकराज जोशीको चुनाव चिन्ह कैंची छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

एमालेको किल्ला भत्काउने एकीकृत समाजवादीको दाउ

गठबन्धनको मुख्य प्रतिष्पर्धी मानिएको एमालेका तर्फबाट अनन्त पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

इटहरी उपमहानगर : विरासत जोगाउने चुनौतीमा एमाले, कांग्रेसलाई मौका

'३२ वर्षसम्म एकछत्र रुपमा राज गरेको एमालेले इटहरीको विकास गर्न सकेन, अब इटहरीको विकासका लागि नयाँ दल चाहिएको छ, इटहरीलाई महानगर बनाउन कांग्रेसको अवश्यकता छ। त्यसैले पनि यसपटक कांग्रेसको जित...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नेपालगञ्‍जमा त्रिपक्षीय प्रतिस्पर्धा, राप्रपाले जोगाउला त साख?

राप्रपाबाट नेपालगञ्जको मेयरमा नन्दलाल वैश्यले उम्मेदवारी दिएका छन्। ऊ त्यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको हो। २०७४ को निर्वाचन जित्नु नै यो पटकको पनि जितको आधार भएको राप्रपाको दाबी छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९