मंगलबार, असार २, २०८३

बानेश्वरमा आज पनि तनाव [तस्बिरहरू]

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि बानेश्वरमा झडप भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि बानेश्वरमा झडप भएको छ। प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्।

National life

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।

आज संसद् बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएपछि प्रदर्शन भएको हो। यद्यपि, आज संसद् बैठक बसेन। बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ। 



Shivam cement