सोमबार, फागुन १८, २०८२

फोटो


सुनाकोठीमा उधौली उत्सव [दर्जन तस्बिर]

पर्वको अवसरका काठमाडौंको टुँडिखेलमा कार्यक्रमको आयोजना समेत गरिएको छ। पर्वको अवसरमा किराँत भेषभूषामा किरात समुदायका मान्छेहरु देखिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

वसन्तपुरमा योमरी पुन्हीको उल्लास [तस्बिरहरू]

नेवार समुदायले आज आइतबार योमरी पूर्णिमा मनाउँदैछन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सानेपामा गगनको उत्सव [तस्बिरहरू]

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि उनका समर्थकहरुले सानेपामा विजय उत्सव मनाएका छन्। गत सोमबार भएको निर्वाचनको आज मतगणना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

बालुवाटारमा देउवालाई बधाई दिनेको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिन शुभचिन्तकको ओइरो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

एमसीसीविरुद्ध संसद् भवन बाहिर प्रदर्शन [तस्बिरहरू]

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

मतदातालाई स्यानिटाइज गरेर मात्रै इन्ट्री, उम्मेदवार बिनामास्क [तस्बिरहरू]

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कांग्रेस महाधिवेशनमा यस्तो छ मतदानको तयारी [तस्बिरहरू]

राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि सोमबार बिहानदेखि मतदान हुने तय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

यसरी हुँदैछ कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता [फोटो फिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यतीबेला उम्मेदवार मनोनयन सुरू भएको छ। शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

५० लाख खर्चेर यस्तो बनाइयो कांग्रेस महाधिवेशन स्थल [फोटोफिचर]

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

उम्मेदवार नेताको प्रचारमा जुटे कांग्रेस कार्यकर्ता [तस्बिरहरू]

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेस महाधिवेशन उद्धाटनस्थलमा यस्तो छ तयारी [तस्बिरमा]

यतिबेला कांग्रेसले महाधिवेशन उद्धाटनस्थलमा मञ्च निर्माणलगायतका कामलाई पनि तीव्रता दिएको छ। सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

तिलिचोका तीन तस्बिर

माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्ने यो तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

भृकुटीमण्डपमा राप्रपा महाधिवेशनको रौनक [तस्बिरहरू]

राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेसनमा अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङदेन आफनो मत हालेर महाधिवेसन प्रतिनिधिहरूसँग मत माग्दै भृकुटीमण्डपमा।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

१२ तस्बिरमा एमालेको बन्द सत्र

एमालेमा सहमतिको प्रयास खोजिएकाले निर्धारित समयभन्दा बन्द सत्र सुरु हुन ढिलो भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

तस्बिरमा एमाले महाधिवेशन उद्घाटन कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले सहमतिमा नै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल सुरु [फोटो फिचर]

नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको उपस्थित सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

यस्तो देखियो रामशाहपथ-बालुवाटार मार्चपास [तस्बिरहरू]

नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

ए डिभिजन लिग: ब्रिगेड बोइज् भर्सेस एपीएफ (तस्बिरहरु)

दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८