शनिबार, वैशाख २७, २०८२

टुँडिखेलमा तमु ल्होसारको उल्लास [दस तस्बिरमा]

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
 |  बिहीबार, पुस १५, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस १५, २०७८

vianetvianet

काठमाडौं– तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। वसन्तपुरबाट निस्किएको गुरुङ समुदायको झाँकीसहितको  र्‍याली  न्युरोड, रत्नपार्क हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको थियो। र्‍यालीमा गुरुङ समुदायको मौलिक पहिरनमा सजिएका ठूलो संख्यामा नरनारीको सहभागिता थियो। उनीहरूले बाजागाजा र नृत्य गर्दै टुँडिखेल प्रवेश गरेका थिए। 

triton college

गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।



National life insurance


प्रकाशित: Dec 30, 2021| 17:10 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।