बिहीबार, असार ४, २०८३

सेताम्मे चन्द्रागिरि

चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन्।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- मनसुन सक्रिय भएसँगै यतिबेला काठमाडौंमा वर्षा भइरहेको छ। काठमाडौंमा वर्षासँगै चन्द्रागिरिमा हिमपात सुरु भएको छ।

National life

चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन्।

वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। चिसो बढेसँगै उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।


Shivam cement


प्रकाशित: Dec 29, 2021| 09:15 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।