बुधबार, मंसिर २४, २०८२

आच्छु! कस्तो चिसो [फोटो फिचर]

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ।
 |  बिहीबार, पुस २२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस २२, २०७८

काठमाडौं- हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ।

National life

पुसमा बिहान-बेलुका काठमाडौंमा जाडो बढिरहेका बेला पुन: पश्चिमी वायुको प्रभाव रहेसँगै जनजीवन झन प्रभावित बनेको छ।

बिहीबार बिहान काठमाडौंको आकाश धुम्म रह्यो। चिसो बढेसँग काठमाडौंमा कतिपयले आगोको सहारा लिइरहेका छन्।

पश्चिमी वायुका कारण देशका अधिकांश क्षेत्रमा हिउँदे वर्षा र हिमपातको सम्भावना छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 06, 2022| 09:00 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।