बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • कांग्रेस पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण [तस्बिरहरू]

कांग्रेस पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण [तस्बिरहरू]

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।
 |  शनिबार, पुस १०, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, पुस १०, २०७८

काठमाडौं- कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले प्रमाणपत्र प्राप्त गरेका छन्। 

National life

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन्। २४/२७ मंसिरमा काठमाडौंमा सम्पन्‍न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

Laxmi sunrise bank
kumari




प्रकाशित: Dec 25, 2021| 14:00 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।