बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्दै मन्त्री आले (फोटो फिचर)

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्दै मन्त्री आले (फोटो फिचर)

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरिरहेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन्।
 |  आइतबार, माघ २, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, माघ २, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरिरहेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका हुन्।

आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन्। उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन्।

प्रकाशित: Jan 16, 2022| 12:54 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।