बिहीबार, असार ४, २०८३

बालबालिकालाई स्कुलमै कोभिड खोप [तस्बिरहरू]

सूर्यविनायक–४ ठिमीस्थित शंखधर मेमोरियल स्कुलमा सोमबार नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरिएको छ। काठमाडौं र ललितपुरमा फाइजर तथा भक्तपुर र काभ्रेमा मोडेर्ना खोप दिन थालिएको हो।

National life

पर्याप्त खोप नभएकाले चार जिल्लामा मात्रै लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्यार्थी पढ्ने स्कुलमै स्वास्थ्यकर्मी गएर खोप लगाइरहेका छन्। 

सूर्यविनायक–४ ठिमीस्थित शंखधर मेमोरियल स्कुलमा सोमबार नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर



Shivam cement







प्रकाशित: Jan 10, 2022| 16:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।