बिहीबार, असार ४, २०८३

तस्बिरमा हिउँ ओढेको जुम्ला

जुम्लामा भारी हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले देशभर वर्षा भएसँगै जुम्लामा बाक्लो हिमपात भएको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

जुम्ला- जुम्लामा भारी हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले देशभर वर्षा भएसँगै जुम्लामा बाक्लो हिमपात भएको हो।

National life

हिमपातले सदमुकाम खलंगालगायत जिल्ला भरको जनजीवन प्रभावित बनेको छ। जुम्लामा देशमै सबैभन्दा बढी चिसो बढेको छ।

मौसम पूर्वानुमान माहाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियसमा झरेको छ। 

तस्बिर सौजन्य : कपिल पौडेल

Shivam cement


प्रकाशित: Dec 29, 2021| 11:21 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।