बिहीबार, असार ४, २०८३

इँटाभट्टामा व्यस्त मजदुर [सात तस्बिरमा]

चाल्नाखेल बुङमतिमा रहेको ईटाभट्टामा काम गर्दै मजदुर।
 |  बिहीबार, पुस १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस १५, २०७८

ललितपुर - जब मंसिरमा धान काटेर खेतका गराहरू खाली हुन्छन् अनि बुङमती क्षेत्रमा इँटाभट्टा व्यवसाय फस्टाउँछ। दसैंतिहार मान्न दुर्गम गाउँ पुगेका मजदुर पनि काममा फर्किन्छन्। यो क्रममा चैतवैशाखसम्म जारी रहन्छ।

National life

भट्टामा काम गर्नेमध्ये अधिकांश मजदुर लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट आएका हुन्छन्। भट्टामा काम गरेको पैसाले परिवारको छाक टार्दैै आएका उनीहरू बर्खा लागेपछि गाउँ फर्कन्छन्। तर तीव्र रूपमा बढिरहेको सहरीकरणका कारण खेतीयोग्य जमिन नासिँदै गएको छ। उता इँटाभट्टाबाट निस्किएको धुवाँले वायु प्रदूषण पनि त्यत्तिकै बढेको छ।

Shivam cement



 

प्रकाशित: Dec 30, 2021| 07:33 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।