बुधबार, मंसिर २४, २०८२

अक्षरारम्भ गर्दै बालबालिका [फोटो फिचर]

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन सरस्वती पूजा विधिपूर्वक मनाइन्छ।
 |  आइतबार, माघ २३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, माघ २३, २०७८

काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन सरस्वती पूजा विधिपूर्वक मनाइन्छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्छन्।

National life

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन्। 

यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ। 

बालबालिकाले  आज भित्ता तथा कालो पाटीमा लेखेर अक्षरारम्भ गर्ने गर्छन्। विध्यार्थीले स्वयम्भूका भित्ताभरि अङ्ग्रेजी र नेपाली अक्षर लेखिरहेका छन्। 

ससाना बालबालिकाका अभिभावक हात समातेर उनीहरूलाई अक्षरसँग परिचित गराइरहेका छन्।

Laxmi sunrise bank
kumari


प्रकाशित: Feb 06, 2022| 10:15 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।