शनिबार, वैशाख १२, २०८३

हनुमन्ते घाटमा सुरु भयो माधवनारायण व्रत [फोटो फिचर]

भक्तपुरको हनुमन्तेस्थित हनुमानघाटमा बिहान नुहाएर माधवनारायणको औपचारिक व्रत सुरु गरिएको छ।
 |  सोमबार, माघ ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, माघ ३, २०७८

काठमाडौं- क्तपुरको हनुमन्तेस्थित हनुमानघाटमा बिहान नुहाएर माधवनारायणको औपचारिक व्रत सुरु गरिएको छ। 

National life

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको एक महिनासम्म सयौंको संख्यामा व्रत बसेर मनाउने गरिन्छ।

माधवनारायण वर्त सेवा समितिका अनुसार व्रत लिनेहरू बालकदेखि बुढाबुढीसम्म हुने भएकाले कोरोना महामारीको  जोखिमलाई मध्येनजर गर्दै यस वर्ष औपचारिक पूजामा मात्र सीमित गरिनेछ।

श्रीस्वस्थानीको व्रत बसेमा वा कथा सुनेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकोले हरेक वर्ष व्रत बस्ने र हनुमन्ते घाटमा स्नान गर्ने परम्परा रहेको छ।

kumari



प्रकाशित: Jan 17, 2022| 09:20 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।