बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वरमा तनाव [तस्बिरहरू]

एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वरमा तनाव [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।

National life

प्रदर्शनकारीले सडकमा टायर बालेपछि नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले सडकमा टायर बाल्दै एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले संयुक्त रुमा आन्दोलन गरिरहेका हुन्।



Shivam cement





प्रकाशित: Feb 18, 2022| 13:21 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।