बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यस्तो देखियो रामशाहपथ-बालुवाटार मार्चपास [तस्बिरहरू]

यस्तो देखियो रामशाहपथ-बालुवाटार मार्चपास [तस्बिरहरू]

नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।

National life

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालगायत न्यायालय सुधारका विभिन्न माग राखेर आन्दोलित बारले मार्चपास आयोजना गरेको हो। 

बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै आएको छ। मार्चपासमा बृहत् नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुको सहभागिता थियो। उनीहरुले सम्पूर्ण न्यायप्रेमी जनता एक हौं, प्रधानन्यायाधीश जबरा राजीनामा देउलगायत नारा लगाएका थिए। 


 

Shivam cement



 



 



 



 



 



 

प्रकाशित: Nov 25, 2021| 17:21 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।