बिहीबार, असार ४, २०८३

सुनाकोठीमा उधौली उत्सव [दर्जन तस्बिर]

पर्वको अवसरका काठमाडौंको टुँडिखेलमा कार्यक्रमको आयोजना समेत गरिएको छ। पर्वको अवसरमा किराँत भेषभूषामा किरात समुदायका मान्छेहरु देखिएका थिए।
 |  आइतबार, पुस ४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, पुस ४, २०७८

काठमाडौं- किराँत समुदायको महान चाड साकेला उधौली पर्व विभिन्न कार्यक्रम गरी मनाइएको छ। 

National life

हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गलाई लेकतिरबाट बेँसी (माथिल्लो भूभागमा जाडो बढ्ने भएकाले उँधो)तिर बसाइँ सर्ने समय भएको संकेत गर्ने पर्वका रूपमा लिइन्छ। यस्तै अन्नबालीसमेत भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बूहरूले चासोक तङ्नामका रूपमा लिनेका गरेका छन्। 

ललितपुरको सुनाकोठीमा मनाइएको उधौली पर्वका अवसरमा किराँत भेषभूषामा पराम्परागत नृत्य प्रस्तुत गरिएको थियो।  पर्वको अवसरका काठमाडौंका विभिन्न स्थानमा समेत कार्यक्रमको आयोजना गरिएको छ। 

केही तस्बिर 

Shivam cement

प्रकाशित: Dec 19, 2021| 18:07 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।