शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • कांग्रेस महाधिवेशनमा यस्तो छ मतदानको तयारी [तस्बिरहरू]

कांग्रेस महाधिवेशनमा यस्तो छ मतदानको तयारी [तस्बिरहरू]

राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि सोमबार बिहानदेखि मतदान हुने तय भएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि सोमबार बिहानदेखि मतदान हुने तय भएको छ।

National life

निर्वाचन समितिले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदानको व्यवस्था मिलाएको छ। मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।


kumari


 

प्रकाशित: Dec 12, 2021| 14:55 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।