बिहीबार, मंसिर २५, २०८२

ए डिभिजन लिग: ब्रिगेड बोइज् भर्सेस एपीएफ (तस्बिरहरु)

दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- ए डिभिजन लिगको आइतबारको खेलमा एपीएफलाई पराजित गरेको छ। सहिद स्मारक 'ए' डिभिजनको संघारमा मात्र स्पेनको मड्रिडमा खेल्दै आएका आभास लामिछानेलाई विभागीय क्लब एपीएफले अनुबन्ध गरेको थियो। नेपाली फुटबल वृत्तमा भर्खरै मात्र आफ्नो परिचय बनाउँदै आएका उनले लिगको डेब्यु खेलमा एक एसिस्ट गरे।

National life

ब्रिगेड बोइज क्लब र एपीएफ क्लबबीचको दोस्रो हाफ सुरुबाटै निकै आक्रामक बन्यो। कारण थियो पहिलो हाफको पछिल्लो २० मिनेटको निकै ‘स्लो’ खेल। दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।


 

प्रकाशित: Nov 21, 2021| 18:14 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।