सोमबार, फागुन १८, २०८२

फोटो


मनै लोभ्याउने लोमान्थाङ [तस्बिरमा]

हिमाली सभ्यता, संस्कृति र सम्पदाको ऐतिहासिक थलो मानिने लोमान्थाङमा तिब्बती र रैथाने थकाली समुदायको बसोबास छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

तिहारका लागि 'भगवान' बनाउँदै (तस्बिरहरु)

ललितपुरको सानेपामा रहेका मूर्तिकारहरुले धनकी देवी लक्ष्‍मी, गणेश भगवानलगायतका विभिन्‍न भगवानका मूर्तिहरु बनाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

धान भित्र्याउन व्यस्त खोकनाबासी [१३ तस्बिरमा]

ललितपुरको भैंसेपाटीबाट भित्र पर्ने खोकना फाँटमा खोकनावासी धान भित्र्याउन व्यस्त छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

श्रीअन्तुमा सूर्योदय [सात तस्बिरमा]

श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिका ५ मा पर्छ। फिक्कल बजारबाट १३ किलोमिटर टाढा पर्ने यो सुन्दर डाँडो सूर्योदयको दृश्यका लागि चर्चित छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

आहा रारा!

रारा समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा छ। दिनमा पटकपटक रङ फेरिरहने रारा घुम्न दसैं बिदामा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

हाँडीगाउँमा सत्यनारायण जात्रा [तस्बिरहरु]

काठमाडौंको हाँडीगाउँमा बिहीबार सत्यनारायणको जात्रा मनाइएको छ। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाउने प्रचलन छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बंगलादेशमा भएको हिंसाविरुद्ध प्रदर्शन [तस्बिरहरु]

बंगलादेशमा भएको साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा काठमाडौंस्थित बंगलादेश दूतावास अगाडि बुधबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

ठाउँठाउँमा बाढीपहिरोको चपेटा [११ तस्बिरमा]

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ४५ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

अलमुताइरी र रोहित चन्द बिना नै फर्कियो नेपाली टोली [तस्बिरहरु]

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

खोकनामा मनाइयो सिकाली पर्व [१४ तस्बिरमा]

सिकाली पर्वमा विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच प्रदर्शन गर्ने चलन छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

देशभर दसैंको चहलपहल [दस तस्बिरमा]

देशभर दसैंको चहलपहल सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

भीमको अर्धशतक र कमलको उत्कृष्ट बलिङमा चितवनले जित्यो उपाधि [तस्बिरमा]

त्रिवि मैदानमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

हनुमानढोकामा राखियो जमरा [चार तस्बिर]

बिहीबार बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै प्रदर्शन [सात तस्बिरमा]

महिला अधिकार अभियन्ताहरूले स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

साताका ६ तस्बिर

साताका ६ तस्बिर
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

एमालेको विधान महाधिवेशनस्थलमा बढ्यो चहलपहल [तस्बिरहरू]

प्रमुख प्रतिपक्षी एमालेको विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ। महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

काठमाडौं उपत्यकामा देखिएका ७ दृश्य

काठमाडौं उपत्यकामा देखिएका सात दृश्य
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

जात्रामय हनुमानढोका [१५ तस्बिरमा]

जात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८