बिहीबार, असार ४, २०८३

केशर महलमा एनओसी लिनेको भिड (तस्बिरहरु)

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि लाग्‍न थालेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- केशर पुस्तकालय परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी (नो अब्जेक्सन लेटर) लिनेको भिड देख्‍न सकिन्छ। 

National life

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि लाग्‍न थालेको छ। विदेशस्थित शैक्षिक संस्थामा भर्ना भएर पनि विदेश जान नपाएका विद्यार्थीहरु एनओसी लिन ओइरेका हुन्।


 


Shivam cement

प्रकाशित: Nov 15, 2021| 15:08 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।