शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • साताका आठ तस्बिर : न्यायपालिका सुधारका लागि प्रदर्शनदेखि धान भित्र्याउन व्यस्त खोकनाबासीसम्म

साताका आठ तस्बिर : न्यायपालिका सुधारका लागि प्रदर्शनदेखि धान भित्र्याउन व्यस्त खोकनाबासीसम्म

यो साता नेपाली राजनीतिमा निकै उतारचढावपूर्ण रह्यो। बारको आन्दोलनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामासम्मले नेपाली राजनीतिलाई तरंगीत गर्‍यो।
 |  शनिबार, कात्तिक १३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- यो साता नेपाली राजनीतिमा निकै उतारचढावपूर्ण रह्यो। बारको आन्दोलनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामासम्मले नेपाली राजनीतिलाई तरंगीत गर्‍यो।

National life

यस्तै बेमौसमी पानीले धान भित्र्याउन ढिला भएका किसानहरू धान भित्र्याउन बेस्त छन्। काठमाडौंको खोकनालगायतका क्षेत्रमा धान खेती हुने गरेको छ। यस्तै साताभरी भएका विभिन्न घटनाक्रमलाई हामीले तस्बिरमा कैद गरेका छौं।


ललितपुरको जाउलाखेलमा पुष्प मेलामा फोटो खिचाउँदै ट्राफिक प्रहरी।

Laxmi sunrise bank
kumari
नयाँ बानेश्वरमा भत्किएको सडक।

तिहारका लागि 'भगवान' बनाउँदै एक मूर्तिकार।

अवैध लुकेर बसेका अफगान नागरिकलाई पक्राउ गिरफ्तार गर्दै नेपाल प्रहरी।

धान भित्र्याउन व्यस्त खोकनाबासी।

न्यायपालिका सुधारका लागि माइतीघरमा बसेका प्रदर्शनकारी।

 स्पेनिस सांसदहरू दरबारस्वाएर क्षेत्रको अवलोकनमा।

प्रकाशित: Oct 30, 2021| 11:50 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।