आइतबार, कात्तिक २, २०८२

तस्बिरमा जलवायु परिवर्तनविरुद्ध युवा

जलवायु परिवर्तनले बढेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन युवाहरू वसन्तपुर क्षेत्रमा विरोधमा उत्रिएका हुन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- बढ्दो जलवायु परिवर्तनविरुद्ध युवाहरू आन्दोलित बनेका छन्। जलवायु परिवर्तनले बढेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन युवाहरू वसन्तपुर क्षेत्रमा विरोधमा उत्रिएका हुन्।

Kumaribank

वसन्तपुर क्षेत्रमा सोमबार युवाहरू भेला भएर जलवायु परिवर्तनविरुद्ध सहभागी भएका थिए। उनीहरूले  जलवायु परिवर्तन न्यूनीकरण गर्न सरकारले चासो नदिएको भन्दै विरोधमा उत्रनु परेको बताएका थिए।


 

प्रकाशित: Nov 09, 2021| 08:02 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।