बुधबार, जेठ २७, २०८३

बुटवल बजारमा सामान किन्नेको चहलपहल [फोटो फिचर]

तिहारका लागि बुटवल बजारमा चहलपहल बढेको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, कात्तिक १९, २०७८
National life
Shivam cement

बुटवल- तिहारका लागि बुटवल बजारमा चहलपहल बढेको छ। बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोक, अमर पथ, मिलनचोकमा तिहारका लागि आवश्यक सामाग्री किन्नेहरूको घुइँचो लागेको हो।

भाइटिकाका लागि आवश्यक भाइ मसला, फूल र खाद्य पदार्थहरू किन्नका लागि बजारमा घुइँचो लागेको हो। गत वर्ष कोरोना महामारीका कारण तिहारमा भिडभाड कम भएको थियो। तर, यो वर्ष कोरोनाको संक्रमण दर घटेसँगै बजारमा किनमेल गर्नेहरूको भीड लागेको हो।

प्रकाशित: Nov 05, 2021| 09:44 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।