शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • न्यायपालिका सुधारका लागि स्वफूर्त प्रदर्शन [तस्बिरहरू]

न्यायपालिका सुधारका लागि स्वफूर्त प्रदर्शन [तस्बिरहरू]

न्यायपालिकामाथिको हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएकाे छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक ११, २०७८

National life
kumari

काठमाडौं– न्यायपालिकामाथिको हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएकाे छ। बिहीबार दिउँसो युवाहरुले स्वस्फूर्त रुपमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्दै प्लेकार्ड बोकेका थिए। 


 

प्रकाशित: Oct 28, 2021| 14:05 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।