शनिबार, मंसिर २७, २०८२

स्पेनी सभामुखको टोली पाटनमा [तस्बिरहरु]

नेपाल भ्रमणमा रहेको स्पेनी सभामुखको टोली ललितपुरको पाटन दरबार स्क्वायर पुगेको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– नेपाल भ्रमणमा रहेको स्पेनी सभामुखको टोली ललितपुरको पाटन दरबार स्क्वायर पुगेको छ। बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा आएको टोली बिहीबार दिउँसो पाटन पुगेको हो।

National life

उक्त टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बागमतीका सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए। प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु पनि सहभागी छन्।

६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण छ। टोली भक्तपुर दरबार क्षेत्र, बौद्ध तथा स्वयम्भूनाथ पनि पुग्ने र लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।


 

Laxmi sunrise bank
kumari



 


 


 

प्रकाशित: Oct 28, 2021| 15:27 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।