बिहीबार, असार ४, २०८३

यसरी सजिइन् बागमती [फोटो फिचर]

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।
 |  सोमबार, कात्तिक २२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, कात्तिक २२, २०७८
National life
Shivam cement

काठमाडौं– विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।

कार्तिक शुक्ल षष्ठीका दिन जलाशयमा पुगी अस्ताउँदो सूर्य र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्यदान गरेपछि छठपूजा सम्पन्न हुन्छ। जलाशयबाट अर्घ्य दिइने भएकाले जलाशय र पोखरी यो पर्वमा सजाउने गरिन्छ।

काठमाडौं उपत्यकाको गौरीघाटमा पनि बागमतीलाई सजाइएको छ। उक्त स्थानमा भइरहेको छठ तयारीका केही तस्बिरः

प्रकाशित: Nov 08, 2021| 22:07 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।