बिहीबार, असार ४, २०८३

मनै लोभ्याउने छोरोल्पा हिमताल [तस्बिरमा]

दोलखामा रहेको छोरोल्पा हिमताल नेपालकै सबैभन्दा ठूलो हिमताल मानिन्छ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्रअन्तर्गत पर्दछ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

रुचिर शाक्य

रुचिर शाक्य

शुक्रबार, कात्तिक १९, २०७८
National life
Shivam cement

दोलखा– दोलखामा रहेको छोरोल्पा हिमताल नेपालकै सबैभन्दा ठूलो हिमताल मानिन्छ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्रअन्तर्गत पर्दछ।

समुद्र सतहबाट ४५८० मिटर उचाइमा रहेको यस तालको उत्पत्ति ५० वर्षअघि भएको अनुमान छ। बढीमा २७० मिटर गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ। कोरोना महामारी जोखिम न्यून भएसँग छोरोल्पा हिमतालमा पर्यटकको चहलपहल बढेको छ। 

प्रकाशित: Nov 05, 2021| 07:35 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।