शनिबार, वैशाख १२, २०८३

जाउलाखेलमा पुष्प मेला [तस्बिरमा]

१४ औं पुष्प प्रदर्शनी २०७८ शुक्रबार ललितपुरको जाउलाखेलमा सुरु भएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, कात्तिक १२, २०७८

National life
kumari

काठमाडौं– १४ औं पुष्प प्रदर्शनी २०७८ शुक्रबार ललितपुरको जाउलाखेलमा सुरु भएको छ। प्रदर्शनी कात्तिक १५ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। मेला उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरे।

उनले भने, ‘पुष्प सबैका लागि महत्त्वपूर्ण छ। त्यसैले त्यसको खेती गर्ने सौभाग्यशाली हुन्।’


प्रकाशित: Oct 29, 2021| 14:56 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।