बिहीबार, मंसिर २५, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • सात तस्बिरमा नेपाल संवत् ११४२ को हर्षोल्लास [फोटो फिचर]

सात तस्बिरमा नेपाल संवत् ११४२ को हर्षोल्लास [फोटो फिचर]

शुक्रबार नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने गरेका छन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- शुक्रबार नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने गरेका छन्। 

National life

राष्ट्रिय विभूति शंखधर साख्वाःले वि.सं. ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए। 

हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् फेरिन्छ। यसै सन्दर्भमा शुक्रबार बिहान काठमाडौंको वसन्तपुर र ललितपुरको मंगल बजारमा नेपाल संवत् ११४२ का अवसरमा देखिएका केही दृश्य : 

प्रकाशित: Nov 05, 2021| 13:54 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।