शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको मसाल जुलुस [फोटो फिचर]

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको मसाल जुलुस [फोटो फिचर]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुको त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, कात्तिक २६, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुको त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्। मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस परिसरमा शुक्रबार साँझ एमालेनिकटका विद्यार्थीले विरोध गरेका हुन्। 

अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्ने बताएको छ। उता सत्ताधारी नेपाली कांग्रेस निकटका विद्यार्थीले समेत मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्। 

नेपाल आयल निगमले हालै मात्र डिजेल/मट्टीतेल र पेट्रोलमा ३-३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। अब डिजेल/मट्टीतेल र पेट्रोलको मूल्य क्रमश रु ११९, १३६ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासमा भने ७५ रुपैयाँ बढाएर १५७५ रुपैयाँ प्रतिसिलिन्डर कायम गरिएको छ। 

प्रकाशित: Nov 12, 2021| 20:30 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।