बिहीबार, असार ४, २०८३

बालुवाटारमा देउवालाई बधाई दिनेको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिन शुभचिन्तकको ओइरो लागेको छ।
 |  बुधबार, मंसिर २९, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिन शुभचिन्तकको ओइरो लागेको छ। प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन बालुवाटारमा लाइन नै लागेको छ।

National life

शेखर कोइरालालाई हराएर देउवा कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 


Shivam cement


प्रकाशित: Dec 15, 2021| 13:30 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।