बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • मतदातालाई स्यानिटाइज गरेर मात्रै इन्ट्री, उम्मेदवार बिनामास्क [तस्बिरहरू]

मतदातालाई स्यानिटाइज गरेर मात्रै इन्ट्री, उम्मेदवार बिनामास्क [तस्बिरहरू]

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। बिहान साढे ११ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले प्रदर्शनीमार्गमा रहेका तीन वटा मतदान केन्द्रबाट मत हालिरहेका छन्। 

National life

मतदानमा सहभागी सबैलाई स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ। यसका लागि मतदान केन्द्र छिर्ने ठाउँमा मेसिन राखिएको छ। साथै मतदातालाई मास्क पनि अनिवार्य गरिएको छ। तर, उम्मेदवार भने बिना मास्क भोट मागिरहेका छन्। 

 


  

Shivam cement


  

  

  

 

 


 


 

प्रकाशित: Dec 13, 2021| 17:20 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।