बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ।
 |  शनिबार, मंसिर ४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ। लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलित बनेका छन्।

National life

यसका साथै पेट्रोलियम पदार्थको मूल्य वृद्धिको पनि यो साता चर्को विरोध भयो। पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै त्यसको विरोधमा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले एक दिन नेपाल बन्दको घोषणा नै गर्यो।

विप्लव नेतृत्वको नेकपाले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको थियो।



पाटनमा कात्तिक नाच हेर्दै दर्शक।
बारको आन्दोलनमा सुरक्षाकर्मी घेराभित्र देखिएका बार अध्यक्ष चण्यश्वर श्रेष्ठ।
अशोक स्तुपा पाटन।
सात दोबाटो क्लबका खेलाडी खेल मैदानमा।

Shivam cement

प्रकाशित: Nov 20, 2021| 13:00 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।