शनिबार, वैशाख १२, २०८३

सानेपामा गगनको उत्सव [तस्बिरहरू]

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि उनका समर्थकहरुले सानेपामा विजय उत्सव मनाएका छन्। गत सोमबार भएको निर्वाचनको आज मतगणना भएको थियो।
 |  बिहीबार, पुस १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस १, २०७८

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि उनका समर्थकहरुले सानेपामा विजय उत्सव मनाएका छन्। गत सोमबार भएको निर्वाचनको आज मतगणना भएको थियो। 

National life

महामन्त्रीमा गगन सबैभन्दा बढी ३ हजार २३ मत ल्याएका छन्। अर्का महामन्त्रीमा भने १९ सय ८४ मत ल्याएर विश्वप्रकाश शर्मा विजयी भएका छन्। 

महामन्त्रीमा निर्वाचित भएपछि शर्मा सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका छन्।



kumari



   

 



प्रकाशित: Dec 16, 2021| 17:01 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।